बलिउड अभिनेत्री कट्रिना कैफ अभिनेता रणवीर सिंहकी श्रीमति बन्ने भएकी छन् । भारतिय मिडियाका अनुसार उनी बास्तबिक जीबनमा नभइ निर्देशक कबिर खानको आगामी चलचित्र भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको जीवनमा आधारित फिल्ममा रणवीरकी श्रीमति बन्ने भएकी हुन् ।

उक्त चलचित्रमा कपिल देवको भूमिका अभिनेता रणवीर सिंहले निर्वाह गर्ने निश्चित भैसकेको छ । कपिलकी श्रीमती रोमी देवको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला कट्रिना कैफलाई उक्त भूमिकामा प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ । बलिउड फिल्ममा रणवीर सिंह र कट्रिना कैफलाई पहिलो पटक जोडीका रूपमा देख्न सकिन्छ ।
एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको