बुटवल – गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे ।
उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै आवेदन लिने सिट सकियो भन्दै उनलाई पालो नआउँदै फिर्ता पठाइयो ।
गुल्मीबाट आएका उनी होटेलमा बसेर अर्को दिन फाराम बुझाए । कर्मचारी कम भएकाले सेवा दिन सकेनौं भन्छन्, हामीले कहिलेसम्म सास्ती पाइरहने श्र उनले भने ।
उनी मात्र होइन, यातायात व्यवस्था कार्यालय बुटवपलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीले यस्तै सास्ती पाउँदै आएका छन् ।
नवीकरणका लागि आउने सेवाग्राहीले पनि उस्तै सास्ती भोग्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद