बलिउड सुपरस्टार सलमान खान को अपकमिंग फिल्म ‘रेस ३’ मा सुपरस्टार अमिताभ बच्चनले काम नगर्ने भएका छन् । अमिताभ बच्चन ले फिल्म मा काम नगर्नको लागी डायरेक्टर रेमो डिसूजाले दिएको डेटलाई बहाना बनाएका छन् । यस अघि फिल्ममा अमिताभले पनि काम गर्ने भनिएको थियो । तर अब उनले फिल्म खेल्न अस्विकार गरेका छन् ।
‘रेस ३’ सैफ अली खान को फिल्म रेस को तेस्रो भाग हो । फिल्म मा सलमान खान र ज्याकलिन मुख्य भूमिका मा देखिनेछन । यस फिल्ममा सलमान खानले आफनो पैसा पनि लगानि गरेका छन । भारतीय मिडियाका अनुसार अमिताभ बच्चन ले समय नमिलेका कारण ’रेस३’ मा काम गर्न अस्वीकार गरेको हुन् । बताइएअनुसार अमिताभ बच्चन आफ्नो अपकमिंग फिल्म झुंड को शूटिंग मा धेरै व्यस्त रहेका छन । जसका कारण उनले ’रेस ३’ को लागी आफु संग समय नभएको बताएका छन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं