September 23, 2017

किन अन्तरिक्ष यात्री सुत्न सक्दैन ?

imagesप्राय सवै अन्तरिक्ष यात्री अन्तरिक्षस्टेशनमा जहाजमा गइसकेपछि सुत्नकोलागि एक प्रकारको कठिनाइ आउनेछ—जस कारणले धेरैजसोपाँच घण्टा मात्र सुत्न सक्छन् ।अन्तरिक्ष यात्री अन्तरिक्षयान भित्र उफ्रेर हिडडुल गर्नसक्छन् । तर उनीहरू सीधा भएर सुत्न सक्दैनन् ।
अन्तरिक्षयान भित्र शून्य गुरूत्वआर्कषण हुनेहुँदा पनि अन्तरिक्ष यात्रीलाई सुत्न हिडडुल गर्न कठिनाई भएको हुन्छ ।अनुसन्धान कर्ताहरूले ८५ जना अन्तरिक्ष यात्रीहरूमा गरेको एक अध्ययनले ति सवै अन्तरिक्षयानमा सुत्न नसकेको जनाएको छ ।
ति मध्य तिनचौथाई मानिसले अन्तरिक्षमासुत्नको लागि निन्द्रलाग्ने औषधिको सेवन गरेको पाइएकोल्याण्डसेट जर्नलले प्रकाशन गरेको छ ।
यस किसिमको समस्या आउनुलाई अन्तरिक्षयानअत्याधिक रफ्तार र प्रत्येक ९० मिनेटमा सूर्य उदाउने र अस्ताउने कारण औल्याएको छ । अनुसन्धानकर्ताहरूले भनेका छ्न्, यस किसिमको बेचैनीले उनीहरूकोब्रेनले अत्याधिक काम गर्नुपरेका हुनसक्छन् ।
यसकोलागि तत्काल नयाँ अनुसन्धान गर्न आवश्यक रहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी,  जेठ ३१ गते ।  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार