September 17, 2017

सोनीकै अर्को कार्यक्रममा सुनील आउने भएपछि कपिललाई थपियो चुनौती

एजेन्सी । सोनी च्यानलको हाँस्यशृखला ‘द ड्रामा कम्पनी’ बन्द हुने अवस्थामा पुगेपछि कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा’ बाट बाहिरिएका कमेडियन सुनिल ग्रोवरले प्रवेश गर्ने भएका छन् ।

शोमा कृष्णा अभिषेक, अली असगर, सुगंधा मिश्रा, संकेत भोसले जस्ता कमेडियनले पनि दर्शकलाई रिझाउन नसकेपछि सुनील ग्रोवरलाई शोमा ल्याउने तयारी भएको भारतीय मिडियाहरुले उल्ल्ोख गरेका छन् ।

शो मा कपिलका प्रतिद्वन्दी कृष्णा अभिषेक र सुनील ग्रोवर मुख्य आर्कषण हुनेछन्। कृष्णाले पनि च्यानललाई सुनीललाई शो मा ल्याउन कुनै गार्हो नभएको बताएपछि सुनिल आएको खण्डमा मात्र कार्यक्रमले गति लिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको