३१ भदौ, काठमाडौं –स्थानीय तह निर्वाचनसँगै दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी पनि सुरु गरेका छन् । एमाले र माओवादी केन्द्रमा धमाधम उम्मेदवारको सिफारिस आउन थालेको छ भने कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने योजना बनाएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । यसको खुलासा आजका पत्रिकाले गरेको छ ।
रेहिंग्याको पीडालाई पनि आजका केही पत्रिकाहरुले पस्केका छन् । मतदाता शिक्षा प्रभावकारी नभएपछि दल र उम्मेदवारहरु मत बदर हुने चिन्तामा परेको विषयलाई पनि केही पत्रिकाले छापेका छन् ।






मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित