बलिउडमा कतिपय यस्ता अभिनेत्री र अभिनेताहरु छन् जसले एक अर्कालाई पटक्कै मन पराउँदैनन् । देख्न समेत नपरे हुन्थ्यो भन्ने लागेपनि उनीहरु सँगै काम गर्न बाध्य छन् । तिनै सेलिब्रेटीहरुका बारेमा हामी बताउन जाँदैछौँ ।

प्रियंका चोपडा र विपाशा बासु
प्रियंका र विपाशामा पहिले निकै घनिष्ट मित्रता थियो । तर प्रियंकाले आफ्नो प्रडक्सनमा विपाशालाई नलिएपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

सोनाक्षी सिन्हा र सोनम कपूर
अभिनेत्री सोनम कपूरले एकपटक सोनाक्षी सिन्हाको पहिरनलाई लिएर टिप्पणी गरेकी थिइन् । त्यसै समयदेखि उनीहरुबीच राम्रो सम्बन्ध छैन । सोनाक्षीलाई परम्परागत पहिरन मात्र सुहाउने र आधुनिक कपडा नलगाउन सुझाव दिएकै कारण उनीहरुबीच बोलचाल बन्द भएको बताइन्छ । अहिले उनीहरु एकअर्कालाई अवार्ड शो मा समेत देख्न मन पराउँदैनन् ।

दीपिका पादुकोण र कट्रिना कैफ
यी दुईका बीचको नराम्रो सम्बन्धको मुख्य कारण रणवीर कपूर भएको बताइन्छ । रणवीर र कट्रिना प्रेम सम्बन्धमा रहेका बेला रणवीर र दीपिकाको मित्रताले कट्रिना धेरै निराश भएको खबर आएको थियो । त्यसपछि देखि नै कट्रिना र दिपिका एकअर्काका बारेमा बोल्न र भेट्नबाट बच्ने गरेका छन् ।
एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको