‘रुद्रप्रिया’को ट्रेलर रिलिज

कार्तिक २ गतेदेखि रिलिज हुन थालेको चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर रिलिज भएको छ । रेखा थापा र आर्यन सिग्देलद्धारा अभिनित रुद्रप्रियाको ट्रेलरमा द्धन्द्ध, प्रेम र भावनाले भरिएको छ । ट्रेलरमा राजन इसान भिलेनको भूमिकामा देखिएका छन् । रेखा र आर्यनबीचको प्रेमलाई ट्रेलरमा देख्न सकिन्छ । ‘चिरविर चिरविर’ बोलको यस फिल्मको गीत यसअघि नै हिट भइसकेको छ ।

आर्यन र रेखा करिब ८ वर्षपछि यहि फिल्ममा सँगै काम गर्दैछन् । उनीहरुले विगतमा आधा दर्जन बढि हिट फिल्म दिएका थिए । तर सम्बन्ध बिग्रिएपछि उनीहरुले लामो समय एक अर्कासँग काम गरेनन् । आर्यन र रेखालाई एक साथ अब रुद्रप्रियामा हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको