आजका पत्रपत्रिकाका फ्रन्टपेज

२६ भदौ, काठमाडौं । सोमबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । आज पनि अधिकांश दैनिक पत्रिकाहरु प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनकै वरिपरि घुमेका छन् । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदाता आफूतर्फ तान्न लागिपरेको पत्रिकाहरुको ठम्याइ छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८८ किलो सुन बरामद गरे पनि राजनीतिक दलहरुले यसबारे धारणा सार्वजनिक गरेका छैनन् । आजका केही पत्रिकाहरुले दलहरु सुन बरामदबारे  मौन बस्नुको कारण खोतलेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई थप जम्बो बनाएको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् । आयल निगमभित्रको घोटाला, बर्मेली शरणार्थीका पीडालगायतका विषय आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा पोखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद