वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ ।

देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष उमेर समुहमा नेपालीले विदेशमा गर्ने आत्महत्या सबैका लागि चुनौती बन्दै गईरहेको छ ।
पछिल्लो समय ५ बर्षमा आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा गएका ३ सय ३२ जना नेपालीले आत्महत्या गरेका कारण क्षतिपुर्तिको माग गर्दै परिवारले रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दर्ता गराएको तथ्यांक छ । यसमध्ये महिलाको संख्या २७ छ ।
तुलनात्मक रुपमा सामाजिक सुरक्षा र श्रम कानुन राम्रो भएका कोरिया, जापान, ईजरायललगायतका मुलुकमा नेपालीले गर्ने आत्महत्या दर उच्च देखिएको छ ।यो खबर आजको कारोवारमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि