२३ भदौ, एजेन्सी – मेक्सिकोमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको दक्षिणी तटमा रहेको पिजिजिपान शहरको दक्षिण पश्चिमको ८५ किलोमिटर पर र ७० किलोमिटर गहिराईमा केन्द्रविन्दु भएर स्थानीय समयअनुसार विहान साढे १० बजे भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भे युएसजीएसले जनाएको छ ।

एक मिनेटसम्म लगातार भुकम्पको धक्का महासुस गरिएको बीबीसीले जनाएको छ । स्थानीयलाई उदेत गर्दै बीबीसीले जनाए अनुसार भुकम्पको यति ठूलो धक्का अहिलेसम्म महसुस गरिएको थिएन ।
भूकम्पको धक्काले राजधानी मेक्सिको सिटिका घरहरु जोडले हल्लिएका थिए । भूकम्पपछि मेक्सिकोसहित ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा र होण्डुरसमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जानएका छन् । भूकम्प लगत्तै ४.९ देखि ५.७ रेक्टर सम्म्का पराकम्प गइरहेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष