विश्वलाई तर्साउने उत्तर कोरियाको शक्तिशाली परमाणु बम निर्माण

१८ भदौ, एजेन्सी – उत्तर कोरियाले व्यालेष्टिक मिसाईलमा प्रयोग हुने शक्तिशाली परमाणु बम निर्माण गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमले नेता कीम जोन उनले निरिक्षण गरिरहेको तस्वीर सार्वजनिक गरेको छ ।

kim-jong-un-afp

विभिन्न अन्तर्राष्टिय सञ्चार माध्यमले नयाँ हाईड्रोजन बम निर्माण भएको जनाएका छन । अन्तर्राष्ट्रिय विज्ञहरु उत्तरको मिसाईल परिक्षण अर्को शक्तिशाली प्रगती भएको तर यसको यथार्थ पुष्टि भने नभएको बताएका छन् ।

नेता किम जोन उनले परमाणु हतीयार ईन्स्टीच्युटका बैज्ञानीकहरुलाई भेटेर परमाणु हतीयार बनाउन निर्देशन दिएको स्टेट न्यूज एजेन्सी के.सी.एन.एलाई उदृत गर्दै विविसीले जनाएको छ ।

अन्तराष्ट्रिय प्रतिवन्धकै वावजुद पनि पछिल्लो समय उत्तरकोरीयाले  आफ्नो मिसाईल परिक्षणलाई तिब्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त