बलिउड नायिका अनुष्का शर्माको नयाँ चलचित्र ‘परी’को सेटमा भएको दुर्घटनामा एक प्राविधिकको मृत्यु भएको छ । कोलकत्तामा अनुष्का र परमव्रत चटर्जीले सुटिङ गरिरहेको वेला भएको दुर्घटनामा एक प्राविधिकको करेन्ट लागेर मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दुर्घटनापछि केही दिनका लागि सुटिङ रद्द गरिएको छ । सुटिङमा लाइटका लागि बाँसको झाडीमा तार विछ्याइएको थियो । त्यहि तार प्याकिङ गर्ने क्रममा प्राविधिक करेन्ट लागेर घाइते भएका थिए ।
हिन्दी चलचित्र ‘परी’को केहि दिन अघि मात्रै अनुष्काले फष्टलुक सार्वजनिक गरेकी थिइन् । प्रोसित रायको निर्देशन रहेको ‘परी’ सन् २०१८ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको