इराकको बगदादमा भएको कार बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन्।

बगदादको सिटे जिल्लास्थित जमिला होलसेल बजारमा सो कार बम विस्फोट भएको थियो।
विस्फोटबाट नजिकैका पसलहरु ध्वस्त भएको जनाइएको छ। बम विस्फोट तथा लडाइँमा परी इराकमा गत जुलाई महिनामा मात्रै २३९ व्यक्तिको मृत्यु भइसकेको छ। विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। एजेन्सी
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त