काठमाडौं – अभिनेता वरुण धवनको दोहोरो भूमिकामा रहेको चलचित्र ‘जुडवा–२’ को नयाँ गीत ‘टन टना टन’ लाई दर्शकले अत्यधिक मनपराएका छन् । यो गीत यस अघिको सलमान खानको चलचित्र ‘जुडुवा’ मा पनि थियो ।जसलाई दर्शकले निकै मनपराएका थिए ।
यो गीतलाई युट्युबमा अहिलेसम्म १ करोड ४७ लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा ज्याकलिन फर्नान्डिजले आफ्नो सुन्दरता र उम्दा नृत्यबाट दर्शकलाई आकर्षित गरेकी छिन् ।
हालै वरुणले गीतलाई ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “गणेश चतुर्थीको अवसरमा टन टना टन इज ब्याक” गीतमा वरुण धवन, ज्याकलिन फर्नान्डिज र तापसी पन्नूको प्रस्तुतिलाई दर्शकले अझै मनपराउने अपेक्षा गरिएको छ । गीत युट्युबमा ट्रेन्ड भइरहेको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको