मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।

मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजकोकान्तिपुरमा खबर छ ।
यो किरालाई अंग्रजीमा माइट भनिन्छ । माइटको शरीरमा भएको ओरएन्सिया सुसुगामुसी जीवाणुले गर्दा यो संक्रमण हुने गरेको हो ।
राजधानीको टेकु अस्पतालमा एक साताएता ३९ जना त्यस्ता बिरामी पुगिसकेका छन् ।
यो संक्रमणबाट यो बर्ष पाँच जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद