कोरियामा किन गर्छन् नेपालीले आत्महत्या ?: थ्री डिको यस्तो समस्या

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतिपूर्ण बन्दै गएको छ ।

3

सन् २०१७ को आठ ममिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन् ।

किन आत्महत्याको बाटो रोज्छन् ?
एपिएस शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार,
-कामदारलाई कोरिया लैजाने छनौट प्रक्रिया नै गलत छ ।

-डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्न लैजाने कामदार छनौट पैक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो ।

-घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवा भाषा परिक्षा उर्तीण गरेर कोरिया जान्छन् ।

-कोरिया गएर थ्री डि(डर्टी, डेन्जरस र डिफिकल्ट)को काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्याको बाटो रोज्न पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद