लाइसेन्स लिन काहिले आउने ?: ‘६ महिनापछि आउने’

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे ।

2

उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने ।

तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै हुँदैन ?

कर्मचारीले पुन ६ महिनाभन्दा अघि नआउन जवाफ दिए ।

तामाङले मोटरसाइकलको लाइसेन्स निकाल्नका लागि एक साताअघि ट्रायल पास गरेका थिए । छिट्टै लाइसेन्स आउने आशामा बुधबार यातायात कार्यालयमा पुगेका तामाङ निरास भएर बाहिरिए ।

कार्यालयले कति अवधिभित्र लाइसेनस पाइन्छ भनेर मिति नतोकिदिँदा  दैनिक रुपमा लाइसेन्स आयो कि भन्दै कार्यालयमा धाउनेको घुइँचो छ ।

अनलाइबाट फर्म भर्ने व्यवस्था गरे पनि कति लाइसेन्स वितरण भयो भन्ने विवरण्व नराख्दा ट्रायल पास भएर स्मार्ट लाइसेन्स लिन कार्यालय नै धाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद