रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेको छ। पछिल्ला दिनमा इर्मेजेन्सीको एकै बेडमा तीन जना बिरामीको उपचार भइरहेको छ।
प्रकोपजन्य रोगहरु, भाइरल टयाफाइड, रुघाखोकी, झाडापखालाका बिरामीहरु बढेका हुन्। दैनिक दुई सय ५० सम्म बिरामी आउने गरेको छन्। अस्पतालको इर्मेजेन्सीमा २६ वटा बेड छन् तर अपुग भएपछि एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको इमर्जेन्सीकी इन्चार्ज बबिता बजिमियाले बताइन्। अस्पताल प्रशासनका अनुसार ओपिडीमा पनि बिरामीको चाप बढेको छ ।
लुम्बिनी अञ्चल अस्पतालमा ३ सय ८६ बेड क्षमता भएपनि अहिले दुई सयमात्र सञ्चालनमा आएका छन्। तिमध्ये ७९ बडा प्रसूति बेड हुन्।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले