काठमाडौं । मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७४ पुगेको छ । प्रहरीका अनुसार विभिन्न जिल्लामा गरेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ५६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३३ जना घाइतेसमेत भएका छन् । प्रहरीकाअनुसार बाढी तथा पहिरोमा परेर देशभर २ हजार ६९८ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ४८ हजार ५५६ वटा घर डुबानमा परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशभर २१ हजार ४६५ जना विस्थापित भएका छन् ।
तस्बिर रासस
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत