चौथो बिमस्टेक शिखर सम्मेलन अनिश्चित

यस वर्षभित्र नेपालमा हुने भनिएको बिमस्टेकको चौथो शिखर सम्मेलन अनिश्चित भएको छ । शुक्रबार सम्पन्न बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले सम्मेलनको मिति तय गर्ने भनिए पनि त्यसबारे निर्णय हुन सकेन । नेपालमा संसदीय निर्वाचनपछि नयाँ मितिबारे कूटनीतिक च्यानलमार्फत कुराकानी गरेर टुंग्गाइने प्रस्ताव बैठकमा नेपालले राखेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
8
‘नेपालमा संसद्को चुनाव सम्पन्न भइसकेपछि बिमस्टेकको चौथो सम्मेलनको मितिबारे सदस्य मुलुकबीच छलफल हुन्छ र मिति टुंगो लाग्छ,’ मन्त्रीस्तरीय बैठकपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार सम्मेलनमा भने, ‘मन्त्रीस्तरीय बैठकले बिमस्टेकअन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था तथा आगामी दिनमा गर्ने कार्यहरूको प्रतिबद्धतासहितको संयुक्त वक्तव्य पारित गरेको छ ।’ बिमस्टेकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् । नेपाल बिमस्टेकको सदस्य मुलुक हो ।

मन्त्री महराका अनुसार बिमस्टेक सदस्य राष्ट्रहरूबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता यथाशीघ्र सम्पन्न गर्ने निर्णय भएको छ । यसैगरी बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने, प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय भएको छ ।

त्यस्तै, बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहनलगायतका सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय पनि बैठकमा भएको छ । महराका अनुसार बैठकमा आतंकवाद तथा अपराध निय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा