प्रियंका चोपडाको कारण भारतीय रियालीटी शो ‘बिग बोस ११’ को सिजनमा नबप्रित बाँगा नाम गरेकी युवतीले भाग लिन अस्वीकार गरेकी छिन्। खासमा नवप्रित अभिनेत्री प्रियंका चोपडा जस्तै देखिन्छिन्। उनको मेकअप, लगाई र हिँडाइ पनि प्रियकंकाको जस्तै देखिन्छ।

हालै आएको खबर अनुसार बांगा बिग बोसमा सामेल हुने भएकी थिइन्। तर उनले यो शो मा नआउने बताएकी छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा उनले आफुलाई बिग बोसमा प्रियंका चोपडाको जस्तै अनुहार भएकाले लिन खोजेको एक लेख मार्फत थाहा हुन आएकाले यो शोमा नजाने निर्णय गरेको बताइन्।
उनले आफुले आफ्नो पहिचान बनाइसकेको कारण कसैसँग अनुहार मिल्यो भन्दैमा उसको पहिचानमा आफु अगाडी नबढ्ने बताइन्। उनले ‘बिग बोस’बाट फोन आएको तर आफुले अस्वीकार गरिसकेको बताइन्। बाँगाले आफुलाई आफ्नै नामले चिनिन चाहेको पनि बताइन्।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको