लगातार फ्लप भइरहेछन् शाहरुखका फिल्म, रहेनन् सुपरस्टार

काठमाडौं, २२ साउन — शाहरुख खानको नयाँ फिल्म जब ह्यारी मेट सेजल न समीक्षकलाई मन प–यो, न दर्शकलाई नै । बक्स अफिसमा फिल्मले औसत शुरुवात गरेको छ ।

shahrukh

शुक्रवार १६.२५ करोड भारु कमाएको फिल्मले शनिवार जम्मा १४ करोडको व्यापार ग–यो । हिट कहिलनका लागि यो फिल्मले कम्तीमा १४५ करोड भारुको व्यापार गर्नुपर्छ ।

फिल्म अत्यन्तै बोरिङ रहेको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । शाहरुखले केही समययता यस्तै बोरिङ फिल्महरू खेल्दै आएका छन् । दिलवाले र ह्याप्पी न्यु इयरजस्ता उट्पट्याङ फिल्म खेलेर शाहरुखले बिस्तारै फ्यान बेस घटाइरहेका छन् ।

त्यसैले उनको नयाँ फिल्मको ओपनिङ साधारण रह्यो । उनले बिस्तारै सुपरस्टार स्टेटस गुमाउँदै गएको बलिउडका ट्रेड पण्डितहरूले टिप्पणी गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको