आजका पत्रपत्रिकाका फ्रन्टपेजः

दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता साथ छापेका छन् । भरतपुर महानगरपालिकाले अढाई महिनापछि मेयर पाएको खबर आजका अधिकांश पत्रपत्रिकामा पढ्न पाइन्छ ।

रौतहटको गरुडा नगरपालिका–४ मा नयाँ सडक निर्माणका क्रममा खनेर छाडिएको पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका ४ सहित पाँच जनाको मृत्यु भएको खबरलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

शैक्षिक सुधारको एउटै एजेन्डामा ११ औं पटक अनसन बसेका डा. गोविन्द केसीका माग नसुनेको सरकारले आयल निगमले किनेको जग्गाजस्तै भ्रष्टाचारमा चुर्लुम्म डुबेका गोपाल खड्काबारे मौनता साँधेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०