भारतीय रियालिटी शो स्प्लिटस्भिल्लामा नेपालकी इशा

२० साउन – भारतीय टेलिभिजन च्यानल एम टीभीबाट प्रशारण हुँदै आएको रियालिटी शो स्प्लिटस्भिल्ला मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट भएको अडिसनमा हजारौं मध्यबाट उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि सो प्रतियोगितामा छिन् । यो रियालिटी शोको दसौ श्रृङ्खला चलिरहँदा पहिलो पटक नेपाली चेली छनोट भएकी हुन् ।

isha-chaudhari

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको यो शो चर्चित मानिन्छ । एमटीभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफु पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले बताएकी छिन् । जानकारी गराईन् ।

भारतका चर्चित मोडलहरुको सहभागीता रहने यो शोमा इशाले उत्कृष्ट १२ मा स्थान बनाइसकेकी छिन् । इशा नेपाली मोडल हुन् । उनले आफू चाडै नै नेपाली चलचित्रमा नायिकाको रुपमा देखापर्ने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको