काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रेणु दाहालमाथि अश्लिल गाली गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका भरतपुर महानगरपालिकाका अर्का मेयर उम्मेदवार देवी ज्ञावालीका पुत्र निरभ ज्ञवालीलाई प्रहरीले अदालत पेस गरिसकेको छ । बुधबार पक्राउ परेका ज्ञवालीबारे उनका पिता देवी ज्ञवालीले मुख खोलेका छन् ।
‘यो समयमा मेरो छोरा पक्राउ पर्नु राजनीतिक प्रतिशोध हो,’ उनले दियोपोस्टसँग छोटो प्रतिक्रिया दिँदै भने,‘आउँदै गरेको निर्वाचनलाई प्रभावमा पार्नका लागि गरिएको ‘पोलिटिकल’ स्टन्ड हो ।’
आफ्नो पुत्रले यसअघि नै सामाजिक सञ्जालमा नै माफी मागिसकेकाले छुट पाउनु पर्ने उनको तर्क थियो ।
ज्ञवाली पुत्र निरभले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री देवि ज्ञवालीलाई अश्लिल गाली गरेका थिए । आफ्नी पत्लिाई अश्लिल गाली गरिएको भन्दै अनिल कुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनलाई साइबर अपराधमा मुद्दा दर्ता गर्ने संकेत दिएको छ ।
एमाले स्थायी समितिले समेत यस विषयमा निर्णय लिएको छ । राजनीतिक प्रतिशोध लिएको नेकपा एमालेको निष्कर्श छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट