१६ साउन,काठमाडौं – शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।
![c:yfoL lzIfs s]Gb|Lo cGbf]ng kl/rfng ;ldltsf] cfXjfgdf ePsf] cfd/0f cgzg a;]sf c:yfoL lzIfsx? . tl:a/ M /Tg >]i7, /f;; .](https://peoplenepal.com/wp-content/uploads/2017/07/ansan-teacher_uvx1QOVS0U-300x150.jpeg)
अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।
आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन । उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि