साउन १३, दमक – झापाको दमकमा बाहिरबाट आएका केहि ब्यक्तिहरुले विभिन्न उपाय अपनाएरु ठगी गर्ने गरेको पाईएको छ ।

विगत केहि दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीहरुमा अपरिचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल विस्कुट तथा सिक्का देखाएर ठगी गरिरहेको सुनिएको पाईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताउनु भयो ।, यो खबर आजको गोरखापत्रमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि