उद्योगको धूवाँ अस्पातालभित्रै

साउन १३, नेपालगन्ज – सुर्खेत रोस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ शिक्षण अस्पताल ।15उद्योग चलेको बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै आइपुग्छ । आजको कान्तिपुरमा खबर छ ।

‘अस्पतालका वार्ड र चिकित्सक क्वार्टर मात्र होयन, वरपरका घरमा पनि समस्या छ ।’ फिजिसियन डा. मधु अर्यालले भने, ‘बिरामीले स्वच्छ सास फेर्नसमेत पाउँदैनन् ।’

उद्योगको चिम्नीबाट कालो धुवाँ आउँछ । ध्वनी प्रदुषण पनि उत्तिकै छ । सहरको मध्यभागका रहेको औद्योगिक क्षेत्रले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको डा. अर्याल बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा