साउन १३, काठमाडौं – उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ ।
प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकाशं ठाउँका आल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।
सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाईएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीेले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद