साउन १३, काठमाडौं – कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ ।
आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो ।
आयोगले मनोमानी रुपमा निर्णय गरेको देखिएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा