३० हजार कमाउने आशामा जीबन जोखिमयुक्त बनाई विदेसिँदै युवा

साउन ११, काठमाडौं  – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासि सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ । 
rojgar_kvILE6CV6p
वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३, ७४ मा मात्र ३ लाख ७३ हजार युवा नयाँ ।म स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८ हजार महिला छन् । 
दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित बृद्धि हनु नसक्दा प्रतयेक बर्ष ठुलो संख्यामा युवा मध्यमस्तरका जोखिमयुक्त रोजगारीका लागि विदेशसिने गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले समेत औँल्याएको छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद