जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’

साउन ११, पोखरा  – बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् । 
8
२५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने । 

प्रयोगशालाले २ बजे रिपोर्ट लिन आउनु भनेकाले साहीअनुसार गरिन् । 

सबै रिपोर्ट लिएर वार्डमा पुग्दा चिकित्सकले हेर्न मिल्दैन, देखाउने हो भने ४ सय रुपैयाँको टिकट लिनुपर्छ नभए अर्को दिन आउनु भनेपछि उनी र श्रीमान किासनप्रसाद लामिछाने निरास भए ।

भनसुन गरे, केही नलागेपछि दम्पतीले कास्की प्रशासनमा गएर समस्या बताए ।

गरिबको अस्पताल भनेको त होईन रहेछ, दम्पतीले भने, विरामीको समय र संवेदनशीलतामाथि खेलवाड गरियो । 

यो सरासर अन्याय हो । अस्पतालले यसमा सुधार गर्नुपर्छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि