राष्ट्रपतिको यस्तो आग्रहपछि के होला त पुननिर्माण ?

राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ ।

1

२०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुननिर्माण गर्न आग्रह गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

राष्ट्रपतिले पुरातत्तव विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमाण्डप, धरहरा, रानीपोखरीलगायतका सम्पदाको निर्माण प्रक्रिया चाँडै थाल्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद