काठमाडौं । भारतीय झण्डा उल्टो फहराएका भारतीय अभिनेता अक्षय कुमारले माफी मागेका छन् । उनले ट्विटरमा राखेको तस्वीरसमेत हटाएका छन् । अक्षय झण्डा उल्टो फहराएका कारण ट्विटरमा ट्रोल भएका थिए । झण्डा फहराउँदा उल्टो परेपछि अक्षयको सामाजिक सञ्जालमा आलोचना भएको थियो । 
आइतबार लर्डसमा महिला क्रिकेटको विश्वकपको फाइनलमा भारतीय टिमको हौसला बढाउनका लागि अक्षय कुमारले झण्डा फहराएका थिए । तर उनले झण्डा उल्टो फहराएपछि ट्विटर प्रयोगकर्ताले विभिन्न किसिमका प्रतिक्रिया दिएका थिए । उनीहरूले भारतीय झण्डाको यस्तो अपमान सहन नसक्ने भन्दै अक्षयलाई मेन्सन गरेका थिए ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन