आजका पत्रिकामा फ्रन्टपेज

६ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकले बिहीबारको मन्त्रिपरिषद बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगको समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

 

यसका अलावा भारतको राष्ट्रपति पदमा रामनाथ कोविन्द निर्वाचित भएको समाचारलाई पनि सबैजसो राष्ट्रिय दैनिकले प्रमुख समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले निर्वाचन क्षेत्र निर्धारण आयोगका अलावा भूकम्पपछि पुनर्निर्माण थालिएको गोरखा दरवारको ठूलो तस्वीर प्रकाशन गरेको छ भने कर्मचारी स्थानीय तहमा जान नमानेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले ‘९३ प्रतिशत भूकम्पपीडित तेस्रो बर्खामा पनि टहरामै’ शीर्षकमा मूख्य समाचार बनाएको छ ।

सिंहदरबारभित्र आइएनजिओको ९० अर्व शीर्षकमा आजको नागरिक दैनिकले मूख्य समाचार प्रकाशन गरेको छ ।

आजको अन्नपूर्ण पोष्टले करोडौं खर्चिएर भत्काइएका छाउ गोठहरु पुनः ठडिन थालेको समाचारलाई प्राथमिकता दिएको छ । पछिल्ला केहि अंकदेखि अन्नपूर्णले लगातार छाउ कुप्राथाबारेको खोज समाचार प्रकाशन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा