प्रमुखदेखि पिएनसम्म एउटै कोठामा

६ असार, कैलाली  – सुन्दा पत्यार नलाग्न सक्छ तर नवस्थापित धेरैजसो स्थानीय तहमा भवन अभावले कैत जनप्रतिनिधि र कर्मचारी उकै कोठाबाट कार्यसम्पादन गर्न बाध्य छन् भने कतै कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मको कार्यकक्ष एउटै कोठामा छ । 

nijamati-karmachari-pad-ma-tana-tan_OI0WMndwgv
सात नम्बर प्रदेशकै विकसित र सुगम मानिे कैलालीको घोडाघोडी नगरपालिकामा भवन अभावका कारण कार्यकारी अधिकृतदेखि दर्ता चलानी एउटै कोठामा हुने गरेको छ । 

नगरपालिकाको आफ्नै भवन छैन ।, यो खबर आजकोगोरखपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि