५ साउन,भक्तपुर – खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको खबर आजको कान्तिपुरमा छ ।

तीन बर्षअभि विस्तार थालिएको कमलविनायक – भत्केकोपाटी – नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईका करण सडक थप धराप बनेका हुन् । चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।’ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि