४ साउन,काठमाडौं । सबैलाई थाहा छ, प्रियंका यसपटक ‘आइफा’ बाट टाढा रहिन् । सलमान, सैफ, आलियासँगै पूरै बलिउड ‘आइफा २०१७’ मा भाग लिन न्युयोर्क पुगेका थिए, त्यतिबेला प्रियंका मुम्बई फर्किएकी थिइन् । प्रियंकाले स्पष्ट रूपमा आफ्नो भाइ सिद्धार्थको जन्मदिन मनाउन आइफा छाडेर मुम्बई आएको बताएकी थिइन् ।

यो हैरान बनाउने नै कुरा हो, आखिर किन प्रियंका यो महोत्सव छाडेर गायब भइन । अमर उजालाले स्रोत उद्धृत गर्दै भन्छ– प्रियंकालाई आइफा २०१७ को होस्टका लागि प्रस्ताव राखिएको थियो । तर यसका लागि प्रियंकाले यति धेरै पैसा मागिन् कि आयोजक अक्क न बक्क परे । र, यो डिल हुन पाएन ।
त्यसैले प्रियंका भारत आइन् र आफ्नो परिवारसँग समय बिताइन् । भारत आउँदै गर्दा प्रियंकाले सोसल मिडियामा एउटा सेल्फी सेयर गरेकी थिइन् र आफ्नो भाइलाई सन्देश पनि लेखेकी थिइन् । आजभोलि प्रियंका हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक’ को सुटिङमा छिन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको