४ साउन,एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेलाई लक्षित गरी आक्रमण भएको छ । उनको सवारीलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षक गम्भीर घाइते भएका छन् । राष्ट्रपतिलाई नै लक्षित गरी आक्रमण गरिएपनि गाडीको लामो लस्करको निकै पछि रहेकाले उनी जोगिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्
फिलिपिन्सका माओवादी विद्रोहीले आक्रमण गरेका गृह मन्त्रालयले जानकारी दिएको छ । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्यामा सवारी खटाइएको थियो ।
हमलाकारीले राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । फिलिपिन्समा लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको माओवादी विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन