४ साउन – भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन् ।

डिजिटल जर्नल ‘आफ्टर मिडनाइट’मा छापिएको यो रिपोर्टमा ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले भारत अब लामो दूरीसम्म मार हान्ने परमाणु बम बनाउन व्यस्त रहेको र यसले दक्षिण भारतदेखि चीनको कुनै पनि भागमा प्रहार गर्न सक्ने दाबी गरेका छन् । भारतले परमाणु बम बनाउन प्रयोग गरिने करिब ६ सय किलोग्राम प्लुटोनियम तयार गरिसकेको अनुमान उनीहरूको छ । परमाणु वैज्ञानिकले यति प्लुटोनियमले १ सय ५० देखि २ सयसम्म बम बनाउन पर्याप्त हुने बताएका छन्, राजधानीले खबर छापेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद