गाईको खप्पर लगाएर किन गरे महिलाले आन्दोलन ?

cow-3महिलाहरु कोही सडकमा हिँडिरहेका छन् । कसैले अफिसमा काम गरिरहेका छन् भने कतिले घरमै पियानो बजाईरहेका छन् । कोही डुंगा सयर गरिरहेका छन् भने कोही रेष्टुरेन्टको टेबलमा छन् । तर यी सबैले एउटा अचम्म गरिरहेका छन् । त्यो के भने यिनीहरुले खप्पर लगाएका छन् ।

गाईको खप्पर लगाउने यी महिलाहरु भारतीय महिलाहरु हुन् । वास्तवमा यो उनीहरुको आन्दोलन हो । महिलाहरुमाथि हुने बढ्दो हिंसाका विरुद्धमा उनीहरुले गाईको खप्पर लगाएर आन्दोलन सुरु गरेका हुन् ।

 

भारतमा महिलाहरु गाई भन्दा पनि असुरक्षित रहेको तर्क उनीहरुको छ । त्यस्तै महिलाको खप्परे आन्दोलनको अर्को सन्देश पनि छ । उनीहरु गाईको मासु खाएकै आरोपमा धार्मिक अल्पसंख्यक माथि भईरहेको आक्रमणको पनि एकसाथ विरोध गरिरहेका छन् ।

गाईको खप्पर लगाएर विभिन्न अवस्थामा आफ्ना तस्वीरहरु खिचेर सोसल मिडियामा पोष्ट गर्ने ट्रेण्ड अहिले भारतमा खुबै बढेको छ । हेरौँ यस्ता केही रोचक तस्वीरहरु एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की