सेक्सप्रति किन घट्दैछ जापानीहरुको रुची ?

japaniesजापानका युवावर्गहरु सहवास गरिरहेका छैनन् ? नयाँ अध्ययन अनुसार जापानमा कहिल्यैपनि सेक्स नगरेका मानिसहरुको संख्या बढ्दो छ । त्यस्तै पछिल्लो समयमा सहवास गर्न छाडेका मानिसहरु पनि बढिरहेका छन् ।

जापानमा मानिसहरुको सेक्स प्रति घट्दो रुची के चिन्ताजनक छ ?

 

जापानको पहिचान लामो समयदेखि सेक्सका विषयमा विभिन्न फन्टासीहरुको रुपमा रहँदै आएको छ । यो देश लभ होटेलका लागि पनि चिनिन्छ । यस्तोमा जापानमा अहिले के भयो यस्तो, जसका कारण युवाहरुमा सेक्सको रुची समाप्त भयो ?

२६ वर्षका एनो मात्सुई एक हास्यव्यंग्यकार हुन् । उनी भन्छन् : म सँग आत्मविश्वास छैन । म केटीहरुबीच कहिल्यैपनि लोकपि्रय भईन । एकपटक मैले एकजना केटीसँग भने तर उनले नकारी । त्यो मेरो लागि प्रताडना भन्दा कम थिएन ।

जापानमा १८ देखि ३४ वर्ष उमेरका ४३ प्रतिशत मानिसले कहिल्यैपनि सेक्स गरेका छैनन् । ५२ प्रतिशत मानिसहरु आफुलाई भर्जिन भन्छन् । त्यस्तै ६४ प्रतिशतले आफु हाल कुनैप्नि रिलेसनमा नरहेको बताउँछन् ।

जापानी युवाहरुमा युवतीहरुबाट अस्विकृत हुने डर बढिरहेको छ । जसका कारण युवाहरु आफ्नो खाली समय आफ्ना इच्छा पूरा गर्नमा गुजार्दछन्, जसमा एनिमेशन प्रमुख बनेको छ : कलाकार मात्सुई भन्छन् ।

युवाहरुमा मात्र होइन, युवतीहरुमा पनि सेक्स प्रतिको रुची घटेको छ । २४ वर्षकी एना अकाउन्ट अफिसर हुन् । उनी भन्छिन् ः मलाई सेक्स गर्नु भन्दा खाना खानु तथा निद्रा लगाउने वाइन पिउनु मन पर्दछ । सेक्स मेरो लागि आवश्यक पनि छैन र चाहना पनि छैन ।

आफुलाई कुनै ब्वायप|mेण्डले आफ्नो स्वतन्त्रतामा अंकुश लगाओस् भन्ने चाहना नभएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो