बाढीपहिरोले दैनिक दुईको मृत्यु, अन्य कारणले ?

काठमाडौं  – नेपालमा बाढी पहिरोलगायत विपतबाट दैनिक दुई जना र अन्य कारणले दैनिकपाँ जनाको मृत्यु हुने गरेको छ । 

गृह मन्त्रालयको विपत ब्यवस्थापन महाशाखाको तथ्यांकअनुसार ६ बर्षयता बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ३५ जना पुगेको छ ।

बाढीपहिरोकै कारण ६ सय ६३ जना बेपत्ताा र ६ सय ९६ जना घाईते भएका छन् । 

क्षतिको अवस्था बढ्दै गएको भन्दै पित जोखि न्युनीकरणसम्बन्धी हालै सम्पन्न विश्वब्यापी सम्मेलनले सन् २००५ देखि २०१५ को तुलनामा २०१५ देखि २०३० सम्ममा धनजाको क्षति आधा गर्ने लक्ष्य लिएको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद