
२३ असार , मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्माले निर्देशक करण जोहरमाथि गम्भीर आरोप लगाएकी छन्। उनले करणले आफूलाई नराम्रो नियतले छोएको आरोप लगाएकी छन्।
फिल्म‘ए दिल है मुस्किल’ को सुटिङको बेला सेटमै करणले खराब नियतले छोएको र त्यो स्पर्श आफूलाई सह्य नभएको उनले बताईन्। करण जोहरले नै सञ्चालन गर्ने कार्यक्रम ‘कफि वीथ करण’ मा अभिनेत्री अनुष्काले करणमाथि यौन हिंसाको मुद्धा दायर गर्ने मनस्थितिमा भएको स्वीकारेकी थिईन । करणमाथि पहिले पनि यस्तो आरोप लाग्दै आएको छ ।
उनको भनाईलाई सबैले हाँसो ठट्टाको रुपमा लिएपनि फिल्म जगतमा यस्तो हुनु सामान्य मानिन्छ । भारतीय फिल्म उद्योगमा आफ्नो करिअरको लागि महिला कलाकारले यौन हिंसाको सिकार हुनुपरेको घटना बेला बेला सार्वजनिक हुने गर्छन ।
सबै कलाकारले आफूमाथिको अन्याय करिअर धरापमा पर्ने डरले खुलेर कुरा पनि गर्न सक्दैनन्। तर बाहिरबाट देखिन रमाईलो मनोरञ्जनको संसारको भित्री दुनियाँ भने अर्कै हुन्छ।
केही समय अगाडि अभिनेत्री कंगना रनावतले पनि फिल्म उद्योगमा संर्घष गर्दा आफूमाथि सिनियर कलाकारले यौन हिंसा गरेको र आफ्नो बाध्यताको फाइदा उठाएको बयान दिएकी थिईन्।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको