वल्र्डलिंकबाट १० जनाले पाए सामसुङ ग्यालेक्सी एस ८ मोबाइल

samsung-galaxy-s8-010

२३ असार, काठमाडौं । सन् १९९५ मा हालका अध्यक्ष श्री दिलिप अग्रवालले वल्र्डलिंक कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ ।

बिगत २१ बर्षको यात्राको क्रममा वल्र्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन् या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ ।

ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्र्डलिंकले १००,००० ग्राहक पुगेको उपलक्ष्यमा कृतज्ञता स्वरुप १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ ।

विजेता घोषणा असार १६, २०७४ मा र उपहार वितरण असार २२ गते भएको हो ।

भाग्यशाली १० ग्राहकका सूची यस प्रकार छन्
१ भरत शाही ठकुरी, काठमाडौं
२ तेन्जिङ शेर्पा, काठमाडौं
३ ज्योती लामा, भक्तपुर
४ एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं
५ सुजन तिमल्सिना, काठमाडौं
६ राजेन्द्र कुमार, भैरहवा
७ पाहुरा थारु डेली–स्माईल चौधरी, धनगढी
८ गौरव कुमार अग्रवाल, बिरगंज
९ पार्बती थापा, बुटवल
१० बिनोद थापा मगर, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र