एजेन्सी । उत्तर कोरियालाई लिएर अमेरिकाले चीनलाई कडा चेतावनी दिएको छ । उक्त चेतावनी वैदेशिक व्यापारसँग सम्बन्धित छ । अमेरिकी राजदूतले चीनलाई चेतावनी दिँदै भने कि यदि उत्तर कोरियासँग व्यापार गरेर संयुक्त राष्ट्रको प्रतिबन्धलाई उल्लंघन गरेमा अमेरिकासँग आफ्नो बृहत व्यापारमा एक प्रकारको जोखिम उठाउनुपर्ने छ ।
प्योंगयोंगद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षणपछि सुरक्षा परिषद्को एक बैठकमा निक्की हेलीले आफ्नो कडा भाषणमा यस्तो टिप्पणी गरेका हुन् । हेलीले भनिन्, ‘यो संसार एकदमै खतरानाक बनिसकेको छ र अमेरिकाले आफ्नो विशाल सैन्य बल सहयोगीहरुको सुरक्षाका लागि प्रयोग गर्नेछ तर वैदेशिक व्यापारलाई प्राथमिकता दिइनेछ ।’
उनले भने कि संयुक्त राष्ट्रको प्रतिबन्धहरु लागू गर्न चीनमा भर पर्नुपर्छ किनकी उत्तर कोरियासँग चीनको व्यापारिक हिस्सा करिब ९० प्रतिशत छ । हेलीले भनिन्, ‘ट्रम्प प्रशासन चीन र अन्य देशहरुसँग यस्तो काम गर्नेछ तर पछिल्ला गतिविधिहरु दोहोरिनेछैन ।’
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन