यो गाउँका हरेक घरमा छन् हवाइ जहाज

jahajगाउँका हरेक घरमा हवाइ जहाज हुँदो हो त गाउँ कति धनी हुँदो हो ? गाउँ धनी होस् नहोस् त्यो आफ्नो ठाउँमा छ तर भारतको एउटा गाउँमा चाहीँ हरेक घरमा हवाई जहाज छन् ।

 

भारतको पञ्जावमा रहेको जालन्धरस्थित लाबडा गाउँका हरेक घरमा हवाई जहाज छन् । हरेक घरधुरी हवाई जहाजका धनी चाहीँ होइनन् । वास्तवमा हरेक घरको छतमा हवाई जहाजका नमूनाहरु ठडाइएका छन् ।

यो गाउँमा भारतीय वायुसेवाको एक कार्यालय समेत छ त्यसैले एयर इण्डिया लेखिएका जहाज आकारका कोठाहरु हरेक घरको छतमाथि बनाइएको छ ।
जालन्धरमा मात्र होइन उप्पला गाउँमा पनि यस्तै छत छतमा हवाई जहाज ठडाइएको छ ।

छतमा हुने जहाजका कारण गाउँको नाम नै जहाज गाउँ रहन गएको छ । छतका जहाजहरु गाउँमा आकर्षणका केन्द्र बनिरहेका छन् ।

छतमा जहाजको आकारमा ठड्याइएका संरचनामा कतिपयले कोठाहरु निकालेका छन् भने कतिपय जहाजले त पानी ट्यांकीको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो