
एजेन्सी–फिल्म ‘आशिकी २’ पछि श्रद्धाको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि त्यसपछि उनलाई पछि फर्केर हेर्ने अवस्था आएन ।
फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । यिनै अभिनेत्रीका ७ वटा रोचक पक्षहरु यस्ता रहेका छन् ।
श्रद्धालाई चिया पिउन मनपर्छ । तर, पछिल्ला दिनहरुमा उनलाई ग्रीन टि मनपर्न थालेको छ ।
टेक्नोलोजीलाई लिएर श्रद्धा एकदम क्रेजी रहेकी छिन् । त्यसै कारण पनि श्रद्धा धेरै जसो समय टेक्नोलोजीसँग बिताउने गर्छिन् । श्रद्धा कपुरलाई फोनमा कुरा गरिरहन मनपर्छ । उनी एसएमस भन्दा पनि फोनमा कुरा गर्न बढी रचाउँछिन् ।
श्रद्धालाई पेन्टिङ किन्न धेरै मनपर्छ । उनले पेन्टिङको कलेक्सन नै गरेर राखेकी छिन् ।
श्रद्धाको समुन्द्रको दृश्यहरु खुब मनपर्छ । यसै कारण पनि उनी समुन्द्रको दृश्यहरु देखिने ठाउँमा बस्ने गर्छिन् । जब विहान हुन्छ तब उनलाई समुन्द्रको दृश्यहरु मनमोहक लाग्ने गर्छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको