११ असार , टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबेले जापानको संबिधान संशोधन हुन सक्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी लिब्रल डेमेक्र्याटिक पार्टीले संसदको दोस्रो अधिवेशनमा जापानको संबिधान संशोधन प्रस्ताव पेश गर्ने बताए । ‘मलाई लाग्छ हाम्रो पार्टीले संसद अधिवेशन सकिनु पूर्वनै संबिधान आयोगमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नेछ,’ उनले भने ।
कोबेमा आयोजना गरिएको कार्यक्रममा उनले युद्धपश्चातको अवस्था ’मा व्यवस्था परिवर्तन गर्नको लागि आफूले छलफल चलाउने बताए । सेल्फ डिफेन्सको व्यवस्था परिवर्तन गर्न संविधान संशोधन गर्नखोजिएका् हो । सम्भवत आक्रमण पछिको अवस्था निक्र्यौल गरेर जापानले संबिधानमा परिवर्तन गर्न लागेको हुन सक्ने अनुमानगरिएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद